छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन कमल गापाको निर्देशन

कमल/ झापाको कमल गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ । गाउँपालिकाले बुधबार पालिका भित्रका सवै विद्यालयहरुलाई परिपत्र गरि त्यस्तो निर्देशन दिएको हो । परिपत्रमा भनिएको छ, -‘जनप्रतिनिधिहरु,विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीका छोराछोरीहरुले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध छ ।’ … Continue reading छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन कमल गापाको निर्देशन